{ "tips.title": "सुरुवात गर्ने ", "tips.subTitle": " अनलाइन ट्यूटोरियल प्रयास गरेर वा पीडीएफ गाइड डाउनलोड गरेर Scratchमा अभ्यासहरु सुरु गर्नुहोस्। ", "tips.tryGettingStarted": "प्रारम्भिक ट्यूटोरियल प्रयोग गर्नुहोस्। ", "tips.tttHeader": "प्रयास गर्न सकिने कुराहरु", "tips.tttBody": "तपाइँ Scratch प्रयोग गरेर के बनाउन चाहनुहुन्छ ?प्रत्येक गतिविधिको लागि, तपाईं ट्यूटोरियलप्रयोग गर्न सक्नुहुनेछ , गतिविधि कार्ड डाउनलोड गर्न सक्नुहुनेछ वा शिक्षक गाइड हेर्न सक्नुहुनेछ।", "tips.cardsHeader": "गतिविधि कार्डको सम्पूर्ण संग्रह प्राप्त गर्नुहोस्", "tips.cardsBody": "Scratch गतिविधि कार्डको साथ, तपाईं गेमहरू, कथाहरू, संगीत, एनिमेशन, र थप सिर्जना गर्न सिक्न सक्नुहुन्छ!", "tips.cardsDownload": "पीडीएफ डाउनलोड गर्नुहोस्। ", "tips.cardsPurchase": "प्रिन्ट गरिएको सेट खरिद गर्नुहोस् ", "tips.starterProjectsHeader": "सुरुवातको लागि परियोजनाहरू", "tips.starterProjectsBody": "तपाईं आफ्नो परियोजनाहरु बनाउनका लागि विचारहरू प्राप्त गर्न सुरुवात परियोजनाहरूसँग गेम्न सक्नुहुन्छ।", "tips.starterProjectsPlay": "सुरुवात परियोजनाहरूसँग गेम्नुहोस्", "tips.offlineEditorHeader": "अफलाइन एडिटर ", "tips.offlineEditorBody": "इन्टरनेट जडान बिना परियोजनाहरू सिर्जना गर्न, अफलाइन एडिटर डाउनलोड गर्नुहोस्। ", "tips.questionsHeader": "प्रश्नहरु ", "tips.questionsBody": "थप प्रश्नहरू छन्? बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् वा स्क्रिप्टको लागि मद्दत दिने फोरममा जानुहोस। ", "ttt.tutorial": "ट्यूटोरियल", "tile.guides": "कार्डहरू र गाइडहरू हेर्नुहोस्। ", "tile.tryIt": "यसलाई प्रयास गर्नुहोस्", "ttt.placeholder": "प्लेसहोल्डर टेक्स्ट", "ttt.tutorialSubtitle": "यस परियोजनालाई Scratchमा कसरी बनाउने , ट्यूटोरियल प्रयोग गरेर पत्ता लगाउनुहोस्।", "ttt.activityTitle": "गतिविधि कार्डहरू", "ttt.activitySubtitle": "प्रिन्ट गर्न सकिने यी गतिविधि कार्डहरूको प्रयोग गरी नयाँ कोडिङ विचारहरूको सिर्जना गर्नुहोस्।", "ttt.educatorTitle": "शिक्षक गाइड", "ttt.educatorSubtitle": "एक-घण्टा Scratch कार्यशाला योजना र नेतृत्व गर्नको लागि यो शिक्षक गाइड प्रयोग गर्नुहोस्।", "ttt.open": "खोल्नुहोस्", "ttt.MakeItFlyTitle": "उड्ने बनाउनुहोस्। ", "ttt.MakeItFlyDescription": "Scratchको बिरालो , द पावरपाफ गर्ल्स , वा एउटा टाकोजस्तो खानेकुरालाई पनि एनिमेट गर्नुहोस्!", "ttt.AnimateYourNameTitle": "एउटा नामलाई एनिमेट गर्नुहोस्।", "ttt.AnimateYourNameDescription": "तपाईंको प्रयोगकर्तानाम, तपाईंको नामको प्रारम्भिक अक्षरहरूलाई वा मनपर्ने शब्दको अक्षरहरूलाई एनिमेट गर्नुहोस्।", "ttt.RaceTitle": "अतिमसम्म दौडिनुहोस् ।", "ttt.RaceDescription": "एक गेम बनाउनुहोस् जहाँ दुई पात्रहरू एक-अर्काबीच दौडन्छन्।", "ttt.MakeMusicTitle": "संगीत बनाउनुहोस्", "ttt.MakeMusicDescription": "साधनहरू छान्नुहोस्, ध्वनीहरू थप्नुहोस्, र संगीत बजाउन बटनहरु थिच्नुहोस्।", "ttt.HideAndSeekTitle": "लुका मारी", "ttt.HideAndSeekDescription": "बेला बेलामा देखा पर्ने र गायब हुने पात्रहरुको लुका मारीको गेम बनाउनुहोस्।", "ttt.StoryTitle": "कथा सिर्जना गर्नुहोस्", "ttt.StoryDescription": " पात्रहरु छान्नुहोस्, कुराकानी थप्नुहोस्, र तपाईंको कथालाई जीवनमा ल्याउनुहोस्।", "ttt.FashionTitle": "फेशन गेम", "ttt.FashionDescription": "एक गेम बनाउनुहोस् जहाँ एक पात्रलाई विभिन्न लुगा र शैलीहरू दिन सकिन्छ। ", "ttt.PongTitle": "पोंग गेम", "ttt.PongDescription": "ध्वनिहरू, बिन्दुहरू, र अन्य प्रभावहरूको साथ एउटा टेबलमा खेल्न मिले बलको गेम बनाउनुहोस्।", "ttt.DanceTitle": "नाचगान गरौँ ", "ttt.DanceDescription": "संगीत र नाचको साथ एक एनिमेटेड नाच दृश्य डिजाइन गर्नुहोस्।", "ttt.CatchTitle": "समात्ने गेम", "ttt.CatchDescription": "आकाशबाट खसेका चिजहरुलाई छिटो छिटो समात्ने गेम बनाउनुहोस्।", "ttt.VirtualPetTitle": "भर्चुअल पाल्तु जनावर", "ttt.VirtualPetDescription": "एक अन्तरक्रियात्मक पाल्तु जनावर बनाउनुहोस् जसले खान, पिउन र खेल्न सक्छ। " }